अभिनेत्री करिना कपुरले चलचित्रमा कम पारिश्रमिक दिएको भन्दै यसरी पोखिन् आक्रोस

एजेन्सी – बलिउड नायिका करीना कपूरले हरेक चलचित्रमा अभिनेता र अभिनेत्रीको पारिश्रमिक एउटै हुनु पर्ने बताएकी छिन् । उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो प्रश्न उठाएकी हुन् ।

उनि बलिउडकी महंगि नायिका भनेर चिनिए पनि उनले चलचित्रमा नायकलाई बढि र नायिकालाइ कम पारिश्रमिक दिनुभन्दा पनि एकै किसिमको दिनुपर्छ भन्ने कुराको खन्डन गरेकी हुन् ।

करीना भन्छिन् । कुनै फिल्मबाट बाहिरिनुको कारण पनि पारिश्रमिक हुन सक्छ अब भने एउटै चलचित्रमा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक दिदा सबै जनालाई खुशीको कुरा हुने उल्लेख गरेकी छिन् ।

सम्बन्धित खवर