सरापेले अहिले सम्मकै डरलाग्दो गालि सहित सरापे पछि मान्छे बेहोस (भिडियो)

हस्स्य कलाकार यादव देवकोटा सरापे साचिकै आफुले दिने सराप बाटै चर्चामा आएका छन् स्वाभिमान क्रियाशंले बजार ब्यबस्थापन गरेको मीरा महोत्रा र सकुन्तला ढकालको प्रस्तुतिमा रहेको तीज गीत ” क्यालकुलेटर ” भर्खरै मात्रै सार्बजनिक भएको छ सकुन्तला ढकाल र तिलक ओलीको स्वरमा रहेको गीतमा तिलक ओलीकै लय सब्द रहेको छ l अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् भने सगुन शर्माको हेयर तथा मेकअप रहेको छ l यादब देवकोटा , मीरा महोत्रा, सकुन्तला ढकाल र गौतम जिसीको अभिनय रहेको भिडियो अत्यन्तै रमाइलो छ हेरौ सार्बजनिक भिडियो l

सम्बन्धित खवर