गण्डकी प्रदेशमा जनैपूर्णिमामा सार्वजनिक बिदा


पर्बत,साउन १८ । गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।

सम्बन्धित खवर