नेपाली कांग्रेस महासमिति सदस्य राधा कुँवर क्षेत्री नेपाली कांग्रेसको सुचना सञ्चार तथा प्रचार विभागको केन्द्रीय सदस्यमा मनोनित


पर्वत,भदौ १८ । नेपाली कांग्रेस पर्बतका महासमिति सदस्य राधा कुँवर क्षेत्री नेपाली कांग्रेसको सुचना सञ्चार तथा प्रचार विभागको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । क्षेत्री पर्वतमा रहेर नेपाली काग्रेसको राजनितिमा सक्रिय रहनुभएको छ । उहाँ राजनिति संगसगै सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ । क्षेत्रीलाई काँग्रेस सभापति देउवाले मनोनित गर्नुभएको हो । यसअघि उहाँसँगै नेपाली कांग्रेसका सभापति देउवाले गठन गरेका केन्द्रिय बिभागमा पर्वतका पाँच जना सदस्य मनोनित भएका थिए ।

सम्बन्धित खवर