नेकपाका युवा नेता पहाडी मानब अधिकार तथा सामाजीक अभियान नेपालको केन्द्रिय सदस्य मनोनित


पर्वत, असोज १६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता गोबिन्द पहाडी मानब अधिकार तथा सामाजीक अभियान नेपालको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । आज सम्पन्न मानब अधिकार तथा सामाजकि अभियान नेपालको एकता घोषणा सभाबाट पहाडी केन्द्रिय सदस्यमा छनोट हुनुभएको हो । पहाडी जिल्ला अस्पताल पर्वतको अध्यक्ष तथा अन्य सामाजीक संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ ।

सम्बन्धित खवर