सुन्दरी कवितासँग रोमान्समा मक्ख दीलिप, हेर्नुहोस् यो रमाइलो भिडियो

प्रेमकथामा आधारित नयाँ लोकदोहारी गीत ‘के छ ज्यानलाई’ को चर्चा, दीलिप र कविताको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

काठमाडौं – प्रेमकथामा आधारित नयाँ लाेकदाेहारी गीत ‘के छ ज्यानलाई’लाई सार्वजनिक भएको छ।

हेमन्त कान्छा र निता पुन मगरको स्वरमा रहेको यस गीतको म्युजिक भिडियोमा अभिनेता दीलिप राइमाझी र कविता नेपालीको अभिनय रहेको छ। म्युजिक भिडियोमा दीलिप र कविताको जोडी रोमान्टिक देखिएको छ।

यस गीतलाई रमेश विजीले लेखेका हुन। हेमन्तकै संगीत रहेको गीतको कोरियोग्राफी कुमन नेपालीले गरेका हुन्।

यसको छायांकन करन चैसिर गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।

सम्बन्धित खवर