बलिउडमा अर्को शोक : ऋषि कपुरको निधनको वर्षदिन नपुग्दै भाईको निधन

बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन भएको छ। ऋषि कपूरको निधन भएको एक वर्ष पनि नबित्दै उनका भाइ राजीव कपूरको पनि निधन भएको हो। ऋषि कपूरको २०२० को अप्रिल ३० मा निधन भएको थियो । उनको निधन भएको १० महिना समेत पुगेको छैन।

कपूरको मंगलबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। राजीवको निधन हृदयाघघातका कारण भएको बताइएको छ। कपूरको निधन भएको दाजु रणधीरले पुष्टि गरेका छन्।

राजीवलाई हृदयाघघात भएपछि उनका दाजु रणधीरले उनलाई चेम्बुरको इनलक्स अस्पताल पुर्याएका थिए। तर, डाक्टरले अस्पतालमा उनलाई मृत घोषित गरेका थिए। भाइको निधन भएपछि रणधीरले डाक्टरहरुले उनलाई बचाउन पूरा कोसिस गरेपनि सफल हुन नसकेको जानकारी गराएका छन्।

लाहुरे लाहुरेनीलाई छु’टाउन ईण्डियन मिडिया स’क्रिय, च’ रित्र ह’ त्या गर्न खो’जेपछि सन्तोष दु’खी

नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले ।

उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो ।

अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए । यसैबिच हिजै स्मिता छोरी युनालाई बोकेर आफ्नो माईती भारत गएकी छिन् । शिशिर भण्डारीले सन्तोष देउजासँगको कुराकानीमा सबै कुरा बाहिर ल्याएका छन् ।

सम्बन्धित खवर