संसद बैठक, प्रचण्ड र ओली पक्षका सांसद एउटै लहरमा

२३ फागुन, काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड(माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर