सिद्धान्त हरायो नयाँ सोच र युवा पुस्ता देश हाक्न आउनु पर्छ


पर्वत,भदौ
।  हिजो मदन भन्डारी बिपि जस्ता मान्छे हरु ले सिद्धान्तको आबिस्कार गरे त्यही सिद्धान्त लाई अङालो मार्दै थुप्रै कार्यकर्ता उत्पादन भए । कोहि बिपि तिर कोहि मदन भण्डारीतिर राजनैतिक चक्र चलिरयो देस मा थुप्रै परिबर्तनको नाममा आन्दोलन भए धुप्रै का काख रित्तिय थुप्रै दाजु भाइ दिदी बहिनी बेघर बार र बेपत्ता भय तै पनि हामी परिबर्तनको लागि लडिरहयौ जनतामा एक किसिमको भ्रम फैलाएर परिवर्तनको नाममा जनता हुम्नु र हामी हुमिनु पछिल्लो समयमा मूर्ख जस्तै साबित भयको छ तै पनि कोहि कोहि बेलाबेला खान पाइने ललिपपले अझै पनि ताली बजाउन पुगेको नै देख्छु । अहिले जनता मा एक किसिम को निरासा छायको छ कारण जुन उपलब्धि का लागि हामिले सघर्स गरेउ त्यो उपलब्धि हामिले प्राप्त गर्न सकेनौ प्राप्त गर्यौ, त के २० पुगेपछी साउदी नपुगी नहुने तिरेको करमा निश्चित मान्छेको मोजमस्ती जनता खान नपाएर रोड तर नेता हरु पाचतारे होटेलमा मोज !किसानको उत्पादन बारिमै जुम्ला मुस्ताङको स्याउलाई छैन बजार, तर इन्डियन स्याउ लाई भ्याइनभ्याई यस्तै यस्तै कारणले देश भरियो सास फेर्न पाएन । त्यसकारण कि त राज्य हाक्ने हरु फेरि सिद्धान्त कै बाटोमा लाग्नु पर्यो कि त अब नयाँ सिद्धान्तको आबिस्कार र नयाँ पुस्ताले देश हाक्नु पर्छ । होइन भने यसरी नै एजेन्टहरु देशमा आइरहन्छ । देश भित्र भित्र चुसिरहन्छ्न । जासुसी विमान आइअरहन्छ्न तर कसैलाई थाहा हुन्न भोलि के थाहा हामी निदायर उठने बेला देश अरुकै हातमा पो जान्छ कि कस्ले के भन्न सक्ने अवस्था रह्यो यहाँ प्रष्ट छ यहाँ कसैको बिश्वास छैन देश हाक्नेहरु आफ्नो स्वार्थ सिद्द हुने जस्तो भए । तल बसेका जनता नदेख्ने रहेछ्न । त्यसकारण बेलैमा सोच्नु पर्ने जरुरी छ युवा हो ! ( नेपाली हामी रहुला काहा नेपालै नरहे )

सम्बन्धित खवर